कुवेतको ऊँट दौडमा ५ सय भन्दा बढी ऊँट सहभागी हुने
सोमबार, १९ कात्तिक २०८१, १० : १६

कुवेत । कुवेतमा हुने नयाँ सिजनको ऊँट दौडमा ५ सय भन्दा बढी ऊँट सहभागी भएका छन् ।
कुवेतमा हुन लागेको ऊँट दौडको नयाँ सिजनमा प्रतिष्पर्धा गर्नका लागि ५ सय भन्दा बढी ऊँटले आफ्नो मालिकले दर्ता गरेका हुन् ।
वार्षिक दौड अर्को वर्ष अक्टोबरदेखि मार्चसम्म हरेक शनिवार हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे