हवाई र अलास्का बाहेक अमेरिकाका सबै राज्यमा मतदान सकियो
बुधबार, २१ कात्तिक २०८१, १० : ५०
वासिङ्टन डीसी । हवाई र अलास्का बाहेक अमेरिकाका अन्य सबै राज्यमा मतदान केन्द्र बन्द गरिएको छ । परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिने राज्यहरूमा ट्रम्पले जित्ने अपेक्षा गरिएको भएपनि केहीमा कमला ह्यारिस विजयी हुने देखिएको छ । अमेरिकामा कुल ५० राज्यहरू छन् । अर्को एक घण्टामा घण्टामा प्रक्षेपण आउन सुरु हुनेछ ।
तर कतिपय राज्यहरूमा मतगणनाले अरूको तुलनामा धेरै समय लिनेछ । मुख्यतया मेल मार्फत मतदान भएको नेभादा राज्यको अन्तिम नतिजा आउन केही दिन लाग्न सक्छ । शनिबारसम्म मतगणना हुनेछ । कतिपय मतपत्र मतदान केन्द्रमा ढिलो पुगेकाले यस्तो भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण