बढ्दो वायु प्रदूषणका कारण लाहोरमा हजारौँ मानिस बिरामी
बिहीबार, २२ कात्तिक २०८१, १६ : ३३
लाहोर । पाकिस्तानको पन्जाब प्रान्तको राजधानी लाहोरमा अत्यधिक वायु प्रदूषणका कारण हजारौँ मानिस अस्पताल जान बाध्य भएका छन् ।
चिकित्सकहरूको सल्लाहमा अधिकारीहरूले मास्क लगाउनेलगायत अन्य निर्देशनहरू पालना नगरे पूर्ण रूपमा लकडाउन लाग्न सक्ने चेतावनी दिएका छन् ।
मानिसहरू मास्क नलगाई सडकमा हिँडिरहेको देखेपछि यस्तो चेतावनी दिइएको हो । धेरैजसो मानिसमा खोकी लाग्ने र आँखा पोल्ने समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।
गत हप्तामा, श्वासप्रश्वास समस्याबाट पीडित हजारौँ मानिसहरूले अस्पताल र क्लिनिकहरूमा उपचार गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण