ट्रम्पले चुनाव जितेपनि दुई स्विङ स्टेटबाट आएको छैन नतिजा
बिहीबार, २२ कात्तिक २०८१, १६ : ३५
वासिङटन डीसी । डोनाल्ड ट्रम्प अमेरिकाको आगामी राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । तर निर्वाचनमा निर्णायक मानिने सातमध्ये दुई राज्यको नतिजा भने आइसकेको छैन । यी दुई राज्यहरू नेभाडा र एरिजोना हुन् । यहाँ मतगणना जारी छ । ट्रम्पले बाँकी पाँच स्विङ राज्यहरू जर्जिया, मिशिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनमा जित हासिल गरिसकेका छन् ।
यी सात स्विङ स्टेटमा कुल ९३ इलेक्टोरल भोट छन् । हाल नेभाडामा ९४ प्रतिशत मतगणना सकिएको छ । जसमध्ये ट्रम्पले ५१ प्रतिशत र कमला ह्यारिसले ७४ दशमलव २ प्रतिशत मत प्राप्त गरेकी छिन् । एरिजोनामा ७० प्रतिशत मत गणना भएको छ । रिपब्लिकन पार्टीले ५२ दशमलव ३ प्रतिशत र डेमोक्रेटिक पार्टीले ४६ दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण