जापान मानव तस्करी प्रकरण
लिलाबल्लभ अधिकारीलाई एमाले प्रदेश संसदीय दलले सोध्यो स्पष्टीकरण
आइतबार, २५ कात्तिक २०८१, १४ : ४८
काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई पार्टी प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ ।
प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको हस्ताक्षरमा आइतबार उनलाई स्पष्टीकरण सोधिएको हो ।
उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको र सो बमोजिम चित्तबुझ्दो स्पष्टीकरण नदिएमा विधान बमोजिम कारबाही गरिने स्पष्ट गरिएको छ । उनी आजै अनुसन्धानका लागि पक्राउ समेत परिसकेका छन् ।
यस्तो छ स्पष्टीकरण पत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण