जापान मानव तस्करी प्रकरण
काठमाडौँ ल्याइएसँगै लिलाबल्लबलाई अदालतमा पेस
आइतबार, २५ कात्तिक २०८१, १६ : १६
काठमाडौँ । विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याइएका एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई अदालतमा पेस गरिएको छ । जिल्ला सरकार वकिलको कार्यालयमार्फत उनलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई २ दिन म्याद थपको माग गरिएको छ । अब अदालतमा बहस पछि म्याद थपबारे निर्णय हुनेछ । जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीसहितको टोली गत कात्तिक १३ गते जापान गएपनि अध्यागमनले डिपोर्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण