दुर्घटना
कालिकोट जीप दुर्घटना अपडेट : घाइतेलाई ल्याइयो हेलिकप्टरबाट सुर्खेत
आइतबार, २५ कात्तिक २०८१, १७ : ३७
सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका– ३ को राडुका भएको जीप दुर्घटनाका घाइतेहरुलाई सुर्खेत ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।
मुख्यमन्त्री यामलाल कँडेल स्वयम् विमानस्थलमा पुगेका छन् । आइतबार दिउँसो साढे २ बजेतिर भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । १ ज ५६ नम्बरको बोलेरो गाडी पलाँताका स्थानीयलाई ल्याएर सुर्खेततर्फ आउँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण