हरिबोधिनी एकादशीका अवसरमा चाँगुनारायणमा भक्तजनको भीड (तस्बिरहरू)
काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गराइ यो पर्व मनाइरहेका छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्कुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानमा विशेष मेला लाग्दछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्कुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायण स्थानमा विशेष मेला लाग्दछ । चाँगुनारायणमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हेर्नुहोस् केही तस्बिरहरू :
_YGhJVc2vBE.jpg)
_ENx1aQE0eu.jpg)
_cMJkw2MJ0k.jpg)
_LiQQZb9Xw4.jpg)
_2stlkdm8s8.jpg)
_daBXNydyzm.jpg)
_WhD9l1BD88.jpg)
_U8h4BfSyjs.jpg)
_ptcEnYhRSu.jpg)
_okARnBJ5zQ.jpg)
_yqf0Frk2mF.jpg)
_BQ2GRlTvXF.jpg)
_E7SBrLNzji.jpg)
_jJerBVUCSh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण