समाचार
‘तेल भिसा’चलचित्रका निर्माता र निर्देशकविरुद्ध प्रहरीमा ठगीको उजुरी
बुधबार, २८ कात्तिक २०८१, १५ : ५६
काठमाडौँ । अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी परेको छ । निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध ठगी गरेको दाबीसहित निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
शंकर र ऋचा दम्पती हुन् । उनीहरु लामो समय बसेर नेपाल फर्केका थिए । उनले बनाएको चलचित्र तेल भिसा मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण