रवि लामिछानेको बयान जारी
बुधबार, २८ कात्तिक २०८१, १६ : ४४
बुटवल । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रुपन्देहीमा बयान जारी रहेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान अझैसम्म जारी रहको रुपन्देही एसपी रञ्जितसिह राठौरले रातोपाटीलाई बताए।
उनले सरकार वकिलको कार्यालयमा बयान जारी रहकोले कति सकिन्छ टुङ्गो नभएको बताए । उनले रविलाई आज कास्की पठाउने सम्भावना कम रहेको बताए।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण