भ्यालेन्टाइन्स डेमा ‘दुखी आत्मा’ प्रदर्शन हुने
शुक्रबार, ३० कात्तिक २०८१, १४ : ५३
काठमाडौँ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुखी आत्मा’को प्रदर्शन मिति तय भएको छ । सोसल कमेडी फिल्म ‘दुखी आत्मा’ भ्यालेन्टाइन्स डेको दिन अर्थात् २ फागुनमा प्रदर्शन गर्ने निर्माण ब्यानर क्लक वर्क कृएसनलले जनाएको छ ।
दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतका कलाकारले अभिनय गरेको फिल्मका निर्माता हिमाल कडरिया हुन् । निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरूको दोस्रो सहकार्य हो ।
काठमाडौँको सेरोफेरोमा खिचिएको फिल्मको कार्यकारी निर्माता सुदीप ढकाल हुन । आलोक शुक्लाले खिचेको फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण