स्थानीय तह उपनिर्वाचन
कीर्तिपुरको मेयरमा नेपाल समाजवादी (नयाँ शक्ति)का महर्जनको उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, ११ : १७
काठमाडौँ । कीर्तिपुरको मेयरमा नेपाल समाजवादी (नयाँ शक्ति) का दिलकुमार महर्जनले सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका छन् । कीर्तिपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि उम्मेदवारी दर्ता गर्न आउने क्रम सुरु भएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सातै प्रदेशका ४२ पदमा उम्मेदवारी दर्ता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण