स्थानीय तह उपनिर्वाचनमा राप्रपाले सबै स्थानमा दियो उम्मेदवारी, कहाँ को ?
आइतबार, ०२ मङ्सिर २०८१, १७ : ३९
काठमाडौँ । मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनमा राप्रपाले सबै स्थानमा उम्मेदवारी दिएको छ ।
आइतबार राप्रपाले उपनिर्वाचन हुने सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले क–कसलाई बनायो उम्मेदवार ? सूची हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण