पूर्वसभामुख ढुङ्गानाकाे पार्थिव शरीरमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूद्वारा श्रद्धाञ्जली (तस्बिरहरू)
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा ल्याइएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
_vTVQqPnvm2.jpg)
त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले ढुंगानाप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
_pUGAZxU2T8.jpg)
अहिले सानो गौचरणमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ । सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।
_6uqwnulPP5.jpg)
_P8BjiHLFal.jpg)
_j3r45m21lM.jpg)
_wHhmEXnRAH.jpg)
_Zz5YauucsR.jpg)
_mwiLz3eWDs.jpg)
_xnN4YYh1Nk.jpg)
_HZqQYpPsii.jpg)
_uAbbAiQ4sy.jpg)
_XGcro7NWM5.jpg)
_uT0tVkihWz.jpg)
_rMumdiN8K9.jpg)
_mE0hEsAFPn.jpg)
_Y09rWPRbAp.jpg)
_vIsheZrDuz.jpg)
_TaXGbGIIHK.jpg)
_LcRUG3adPI.jpg)
_Oe943bemJV.jpg)
_NPa59BC8cg.jpg)
_Hbni4GCqKi.jpg)
_6aOt52YHWO.jpg)
_4qRLnvhU9R.jpg)
_5rzRkLre2i.jpg)
_ITAx8bzxlG.jpg)
_CgWCUYCA15.jpg)
_O6KFbDD9NZ.jpg)



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण