सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासन बाहिरको आदेशबाट चलेको छ : पूर्वसभामुख ढुंगाना

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको आरोप लगाएका छन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले संसद्ले...