कोशीका निवर्तमान मन्त्रीलाई म्याद थपका लागि अदालत लगियो
मङ्गलबार, ०४ मङ्सिर २०८१, १६ : ३१
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
उनलाई यसअघि थपिएको ७ दिनको म्याद सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकिलमार्फत म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो ।
उनलाई अनुसन्धानका लागि प्रहरीले थप ५ दिनको म्याद मागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले बताएका छन् ।
जापानमा मानव तस्करी गरेको आरोपमा प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण