फोटोफिचर
राजधानीमा सहकारी पीडितहरुको विरोध प्रदर्शन (तस्बिरहरु)
‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो । गुहार ! गुहार !’
बुधबार, ०५ मङ्सिर २०८१, १३ : ३६
काठमाडौँ । सहकारी पीडितहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा पीडितहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए । सो र्याली माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
_EtQbdQSLCM.jpg)
प्रदर्शनकारीहरुले ‘‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो । गुहार ! गुहार !’ पाकेन भात सहकारी पीडितहरुको चुलोमा, न्याय मर्यो सरकार तिमी छौ कुन दुलोमा, नेपालभरीका सहकारी पीडितहरु एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।
_eeWsM3Tikg.jpg)
_AJzZBvIqWH.jpg)
_QY3xE2HtEn.jpg)
_LeoEKNELgG.jpg)
_Vgi28jXxYn.jpg)
_gp3GuW5eS0.jpg)
_zh04qz4Qxn.jpg)
_Xbkfklbf42.jpg)
_EaMxKq5gkj.jpg)
_wEltTPTKp7.jpg)
_H6gih0TEyn.jpg)
_LMybp27Gyr.jpg)
_TyJ3pefRzk.jpg)
_3uhxkmbn0A.jpg)
_9NXNnAeZIr.jpg)
_6nEYxS1vSz.jpg)
_5ukB0guJMx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण