हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत
बिहीबार, ०६ मङ्सिर २०८१, १४ : ४८
काठमाडौँ । इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे नेपाल आएका छन् ।
बिहीबार काठमाडौँ आएका घिमिरेलाई चन्द्रागिरि नगरपालिका लगायत समर्थकहरूले त्रिभुवन विमानस्थलमा नेवारी बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।
हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी घिमिरे जापानको नागोया सहरमा बस्दै आएका छन् ।
नेपाल बसाइका क्रममा उनले आफ्ना अनुभवहरू खेलाडीलाई आदानप्रदान गर्ने बताइएको छ । काठमाडौँ आएपछि घिमिरेले ६ वर्षपछि नेपाल आउँदा निकै खुसी महसुस भएको बताए । उनले हरेक खेलमा चुनौती हुने भएकाले त्यसलाई सामना गर्न आफू तयार रहेको जिकिर गरे ।
घिमिरेले आफू आफ्ना पिता तथा मुख्य प्रशिक्षक देव घिमिरेसँग प्रशिक्षण लिइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण