जागरण सभा
दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन : ओली
शुक्रबार, ०७ मङ्सिर २०८१, १५ : २९
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंले ढाँटवादको अभियान चलाइरहेको बताएका छन् । ढाँटवादलाई लोकप्रियतावाद भन्न नमिल्ने उनको भनाइ छ ।
शुक्रबार राजधानीका दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै ओलीले भने, ‘लोकप्रियतावाद भन्ने शब्द मिलेको छैन । ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन । मान्छेलाई नभएको कुरा हो भनेर अनेक प्रकारका नक्कली चिर्कटा देखाएर हुँदैन ।’ उनले दुर्गा प्रसाईँले कम्बोडियामा भएको दाबी गरिएको लगानीको प्रमाण देखाउन चुनौती दिँदै त्यत्तिकै भ्रमण फैलाउन नपाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण