स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
शुक्रबार, ०७ मङ्सिर २०८१, १७ : ०७
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार नमुना मतपत्र सार्वजनिक गरेको छ । जसअनुसार मोरङको ग्रामथान गाउँपालिकामा १६ जना उम्मेदवार कायम भएका छन् । यसैगरी दैलेखको महाबु गाउँपालिकामा ७ जना उम्मेदवार कायम भएका छन् ।
दुवै गाउँपालिकामा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको छ । आयोगले सोही अनुसार निर्वाचन चिह्न प्रदान गर्दै नमुना मतपत्र सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण