कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
शनिबार, ०८ मङ्सिर २०८१, १३ : ४५
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । मुख्यमन्त्री कार्कीको झापाको गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको घरअगाडि शंकास्पद वस्तु फेला परेको हो ।
कार्कीको घर अगाडि बोरामा शंकास्पद वस्तु राखिएको पाइएपछि अहिले सेनाको डिस्पोजल टोली र प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण