फोटोफिचर
दिवङ्गत पदम राईलाई माओवादी अध्यक्ष प्रचण्ड लगायत नेता–कार्यकर्ताले दिए श्रद्धाञ्जली (तस्बिरहरू)
आइतबार, ०९ मङ्सिर २०८१, ११ : २७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवङ्गत पार्टी केन्द्रीय सदस्य पदम राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वर्गीय राईको पार्थिव शरीरमा अध्यक्ष दाहालले पार्टीको झन्डा ओढाएर राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
स्वर्गीय राईलाई श्रद्धाञ्जली दिन पूर्वसभामुख अग्नि सापकोटा लगायत माओवादी केन्द्रका नेता कार्यकर्ता र सर्वसाधारण पेरिसडाँडा पुगेका थिए ।
_6MLBoOAKLj.jpg)
_hR9e7uHkCe.jpg)
_ow96MoymNG.jpg)
_Ugee5TBscc.jpg)
_nMEkARVWf4.jpg)
_sYlcqXt8ze.jpg)
_MENl0JZ9k1.jpg)
_Uw4HsMdE02.jpg)
_Cew8O9rWXc.jpg)
_uZ1WRgSbfI.jpg)
_RZzGHWjmEU.jpg)
_dqjceifQKY.jpg)
_WFiQ3fsX23.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण