मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
मङ्गलबार, ११ मङ्सिर २०८१, १५ : ११
काठमाडौँ । मिटरब्याजमा रकम लगाएको आरोपमा प्रहरीले रुपन्देहीको सांस्कृतिक नगरपालिका प्रदीप मौर्यलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान थालिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले रातोपाटीलाई बताए ।
मौर्यलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट ३ दिनको म्याद लिएको छ । उनीविरुद्ध ५ जना पीडितहरूले जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण