बाला चतुर्दशी
पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १४ मङ्सिर २०८१, १८ : ३०
काठमाडौँ । बाला चतुर्दशीको अघिल्लो साँझ शुक्रबार पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालिएको छ । शुक्रबार साँझ पितृको नाममा बत्ती बाली शनिबार बिहान सत्बीज छर्ने गरिन्छ ।
बत्ती बाल्नको लागि शुक्रबार देशभरका शिव मन्दिरहरूमा भक्तजनहरू जाने गर्छन्। पशुपतिमा पनि बत्ती बाल्नका लागि शुक्रबार बिहानदेखि नै मानिसहरूको भीड लागेको छ ।
_HvIbAwKWVj.jpg)
_C7xhskWGoy.jpg)
_LfhaaIjFmX.jpg)
_rF73DOJmoY.jpg)
_pWYJETbXXz.jpg)
_12E4JQzmCg.jpg)
_1GMysubXnD.jpg)
_IGeGxtOnWa.jpg)
_pM1TzRlNVY.jpg)
_lWpbEPH2Y1.jpg)
_ih75xN2h8g.jpg)
_cFSkEbbFS0.jpg)
_pakk5JieqC.jpg)
_NjMuM8Or72.jpg)
_Y0kG9nA7QD.jpg)
_J648g17lyt.jpg)
_p0l7SP67zT.jpg)
_e28C7TA3am.jpg)
_RSU9BHVpIh.jpg)
_IAbFVXjOcQ.jpg)
_OZKt0LfPiB.jpg)
_1heUwqL7R0.jpg)
_95JWstHJ9V.jpg)
_2EwFj8mXs0.jpg)
_sOFgxjurPx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण