उपनिर्वाचनको नतिजा रातोपाटीबाटै हेर्न सकिने
आइतबार, १६ मङ्सिर २०८१, १३ : ००
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको नतिजा रातोपाटीबाटै हेर्न सकिने भएको छ । आइतबार मतदान सम्पन्न भएसँगै सुरु हुने गणनाको सबै विवरण रातोपाटीमार्फत नै हेर्न मिल्नेगरी व्यवस्था मिलाइएको हो ।
रातोपाटीले उम्मेदवारको विवरण, मतपरिणाम, विजेता उपविजेता लगायतको विवरण सहजै थाहा पाउन सकिनेगरी पाठकमैत्री विशेष पेज डिजाइन गरेको हो । जसअनुसार रातोपाटीले छिनछिनमा मतगणनाको अद्यावधिक विवरण उपलब्ध गराउनेछ ।
विगतका निर्वाचनहरूमा समेत रातोपाटीले निर्वाचनसम्बन्धी विशेष सेवा उपलब्ध गराउँदै आएकोमा यो पटक पनि त्यसलाई निरन्तरता दिइएको रातोपाटीको प्रकाशक संस्था डिस्कवरी न्युज नेटवर्कले जनाएको छ ।
उपनिर्वाचनको मतगणनासहितको सम्पूर्ण नतिजा https://www.ratopati.com/local-by-election-2081 बाट हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण