कुशे गाउँपालिका–७ मा कांग्रेस दुई मतले अगाडि
आइतबार, १६ मङ्सिर २०८१, २० : ४८
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले दुई मतले अग्रता कायम गरेको छ । सुरुवाती अग्रता कायम गरेको कांग्रेसले बिचमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार भन्दा पछाडि परेको थियो ।
कुशे गाउँपालिका–७ को ८०३ मत गणना गर्दा कांग्रेसले २८८, माओवादी केन्द्रले २८६, एमालेले २०८ र राप्रपाले ७ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण