कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार अगाडि
आइतबार, १६ मङ्सिर २०८१, २२ : ३१
काठमाडौँ । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले १६४ मतसहित अग्रता बनाइरहेका छन् ।
नेकपा एमालेका तुलाराम बस्नेतले १ सय २५ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका रामगोपाल ओलीले १ सय ४ मत ल्याएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले ८५ मत ल्याएका छन् । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले ९ मत पाएका छन् । राप्रपाका नारायण प्रसाद निरौलाले ७ मत तथा जनमत पार्टीका शुकलाल राजवंशीले ३ मत ल्याएका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले खाता खोल्न सकेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण