गढी गाउँपालिकामा कडा टक्कर : पहिलो र तेस्रोबिच मात्र ४ मतको अन्तर
आइतबार, १६ मङ्सिर २०८१, २३ : ३९
काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ४८६ मत ल्याउँदै अग्रता बनाएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार ४८३ मतसहित दोस्रो स्थानमा उक्लिएका छन् । नेकपा एमालेका शन्तु उराव ४८२ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाकी कविता कुमारी उरावले ६० मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले २१ मत तथा जनमत पार्टीका सीताराम यादवले २० मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण