नयाँ वर्षको सुरुमा भारत आउँदै पुटिन
सोमबार, १७ मङ्सिर २०८१, १५ : ५५
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएका छन् । नयाँ वर्षको सुरुमा उनले भारतको भ्रमण गर्नेछन् ।
तर अहिलेसम्म उनी आउने मिति तय भने भइसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो पठाएपछि पुटिन भारत आउन लागेको भन्दै रुसले बताएको हो ।
रुस र युक्रेनबिच युद्ध सुरु भएयता यो पुटिनको पहिलो भारत भ्रमण हुनेछ । त्यसैले पनि पुटिनको यो भ्रमणलाई निकै महत्त्वपूर्ण मानिएको छ । यो वर्ष मोदी दुई पटक रुस गइसकेका छन् । यसअघि उनी जुलाईमा पुटिनलाई भेट्न गएका थिए भने कजानमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन पनि त्यता गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण