स्थानीय तह उपनिर्वाचन
कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, १६ : ०७
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता बढाएका छन् ।
डंगोलले २ हजार ९३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ३८४ मत पाएका छन् । मानन्धरभन्दा डंगोल ५४६ मतले अगाडि छन् ।
नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले २ हजार १०१ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले एक हजार ११३ मत पाएका छन् ।
हालसम्म वडा नम्बर १, २, ३, ४ र ५ को मत गणना सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण