स्थानीय तह निर्वाचन
बाँकी दुई स्थानको मतगणना जारी, आजै नतिजा आउने
सोमबार, १७ मङ्सिर २०८१, १९ : ३६
काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३९ स्थानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार अब हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्ष पदको नतिजा मात्रै आउन बाँकी छ ।
यी दुई स्थानमा मतगणना जारी रहेको र आजै राति अबेरसम्म नतिजा आइसक्ने गरी गणना भइरहेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण