६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट सिफारिस
मङ्गलबार, १८ मङ्सिर २०८१, १३ : ३८
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिसको छ ।
मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म सो सामाग्री ल्याउन सम्बन्धित निकायमा राजस्व छुटको सिफारिस गरेको हो ।
र देशभरका विभिन्न अस्पताललाई राजस्व छुटसहितको ६८ प्रकार स्वास्थ्य सामाग्री ल्याउन सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण