प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा
बुधबार, १९ मङ्सिर २०८१, १४ : ५२
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वजनमुक्ति सेनाका कमाण्डर जनार्दन शर्माले प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध नहुने बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार राजधानीमा राखेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रचण्डकै नेतृत्व भएकाले संघीय गणतन्त्र ल्याउन सम्भव भएको भनाइ राखे ।
‘प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन । गणतन्त्र ल्याउनका लागि सम्पूर्ण श्रेय प्रचण्डलाई दिन चाहन्छु’, उनले भने ।
कार्यक्रममा जनयुद्धका धेरै कथाहरू र धेरै सत्यहरू उजागर गर्न बाँकी रहेको उनले बताए । त्यतिबेला युद्धमा मृत्यु कि मुक्तिको संकल्प बोकेर हिँडेकाले अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण