नेपाल प्रिमियर लिग क्रिकेट
नेपाल प्रिमियर लिगको पहिलो शतक आन्द्रेस गौसको नाममा
शुक्रबार, २१ मङ्सिर २०८१, १५ : ५५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा पोखरा एभेन्जर्सका आन्द्रेस गौसले शतक बनाएका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा शतक बनाएका हुन् ।
जारी एनपीएलमा बनेको यो पहिलो शतक हो । शतक पुरा गर्ने क्रममा गौसले ५४ बलको सामना गरी पाँच छक्का र १२ चौका हिर्काए । उनी एक सय तीन रन बनाउँदै अविजित छन् । ३१ वर्षीय गौस अमेरिकाका खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण