छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
शनिबार, २२ मङ्सिर २०८१, २२ : ३५
काठमाडौँ । गायक छेवाङ लामा स्वरमा नयाँ गीत ‘एकोहोरो माया’ सार्वजनिक गरिएको छ । एक देव लिम्बुको शब्द तथा सङ्गीतमा रहेको नयाँ गीतको म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगरका साथमा गायक लामा स्वयंको अभिनय देख्न सकिन्छ ।
केन्द्र मोसन पिक्चर्स बाट सार्वजनिक गरिएको प्रेमिल साङ्गीतिक कोसेलीलाई बिटू (गेन स्टुडियो) ले तयार गरेको हो भने म्युजिक भिडियोलाई मेरिना लिम्बु र अर्बिन पोमू लिम्बुले तयार गरेका हुन् ।
आकाश पौडेलको निर्देशन रहेको म्युजिक भिडियोमा विकेश मगरको छायाङ्कन, सम्पादन तथा कलरिङ देख्न सकिन्छ। सार्वजनिक गीतमा मनिष गन्दर्भले सारङ्गीको काम गरेका छन् भने सन्तोषसिं ठाकुरले क्रिएटिम निर्देशन तथा नवीन निरौलाले लाइटिङको काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण