काठमाडौँ । यतिबेला अभिनेत्री मिरुना मगर चर्चामा छिन् । फिल्म ‘मनसरा’को कारण उनको चर्चा चुलिएको हो । यही २१ गतेबाट प्रदर्शनमा आउने उक्त फिल्ममा उनी एकल महिलाको भूमिकामा देखिँदैछिन्, जो...