लगातार चौथो जितको खोजीमा अपराजित सुदूरपश्चिम
आइतबार, २३ मङ्सिर २०८१, १२ : ३१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।
सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवनले भने तीनमध्ये दुई खेल चाहिँ जितेको छ ।
सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ भने चितवन तेस्रो जितको खोजीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण