बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चितवन राइनोजको आयोजनामा ‘राइनोज रन’ सम्पन्न

ललितपुर । चितवन राइनोजद्वारा आयोजित राइनोज रन कार्यक्रम ललितपुरको सानेपास्थित मेल्टडाउनमा भव्य रूपमा सम्पन्न भएको छ।  शनिबार आयोजना गरिएको यस दौड कार्यक्रममा ७०० भन्दा बढी धावक तथा फिटनेसप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्वस्थ...