दुर्घटना
कृष्णभिरबाट त्रिशुलीमा खसेको बुलेटका चालक सम्पर्कमा
आइतबार, २३ मङ्सिर २०८१, १४ : ०१
काठमाडौं । आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।
बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले रातोपाटीलाई बताए । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
-
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक
-
गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता