फोटोफिचर
इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध हस्ताक्षर अभियान, रत्नपार्क पुगे शीर्ष नेता (तस्बिरहरु)
सोमबार, २४ मङ्सिर २०८१, १४ : २२
काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ । सो अभियानालाई साथ दिन सोमबार मुलकका शीर्ष नेताहरु समेत रत्नपार्क पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु रत्नपार्क पुगेर सो अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।
पछिल्ला दिन इजरायलले प्यालेष्टाइनमाथि आक्रमण गर्दा हज्जारौं प्यालेष्टाइनीले ज्यान गुमाइसकेका छन् ।
_CHpkApTKPI.jpg)
_W2TwdTRYdp.jpg)
_DTzfGTncmi.jpg)
_LE3tl5co1o.jpg)
_ilQFDc5r0w.jpg)
_nDOVb7TjbD.jpg)
_4SzypGLUet.jpg)
_GjtwlrnIiU.jpg)
_pAAvkT7vey.jpg)
_EJ5yOIBzzw.jpg)


_OOJs4JijxB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण