धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको भन्दै पार्टीले देशभर हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । सो क्रममा सुदूरपश्चिम प्रदेशमा पनि उल्लेखनीय हस्ताक्षर भएको रास्वपाको...