सरकारको काम सन्तोषजनक छैन : नेता निधि
मङ्गलबार, २५ मङ्सिर २०८१, ०९ : १६
जनकपुर । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले सरकारप्रति असन्तुष्टि पोखेका हुन् ।
उनले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका बताए । अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए । उनले धेरै आशा गर्दा काम कम हुने र रिस उठ्ने भन्दै धरै कामको अपेक्षा नै नराखेको उल्लेख गरे ।
वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमानदारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । सत्ता हस्तान्तरणमा विवाद आउनु नहुनेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण