चोभारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी
मङ्गलबार, २५ मङ्सिर २०८१, ११ : ३५
काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । कवाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौँ महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए ।
उनले आफूलाई जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको तर जस्ता बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले स्काइभेटर मगाएर आगो जस्ता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।
करिब आधा आगो नियन्त्रणमा आएको उनले बताए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण