आफूले प्राथमिक शिक्षा लिएको विद्यालयको भवन उद्घाटन गर्न पुगे ओली
बुधबार, २६ मङ्सिर २०८१, १३ : २७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली तेह्रथुम पुगेका छन् । उनी आठराई गाउँपालिका– ४ मा नवनिर्मित प्रणामी माध्यमिक विद्यालय भवन उद्घाटन गर्न बुधवार तेह्रथुम पुगेका हुन् ।
मङ्गलवार मात्र झापाबाट काठमाडौँ फर्केका प्रधानमन्त्री ओली बुधवार पुन हेलिकोप्टरमार्फत तेह्रथुम पुगेका हुन् । तेह्रथुममा उनले प्रणामी माध्यमिक विद्यालय भवन उद्घाटन गरिसकेका छन् ।
उक्त विद्यालयबाट ओलीले प्राथमिक शिक्षा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण