राजनीति
केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न माओवादीको स्थायी समिति बैठक पेरिसडाँडामा
शुक्रबार, २८ मङ्सिर २०८१, १२ : ०८
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेसिरडाँडामा शुक्रबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।
बैठकमा केन्द्रीय समिति बैठकको एजेन्डा, पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी रणनीति तथा कार्यक्रमबारे छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।
यस्तै माओवादी घटकबिच पार्टी एकता, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको जिम्मेवारी लगायत विषयमा पनि छलफल हुन सक्ने साहले बताए । माओवादीले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण