धनकुटामा दुई थान भरूवा बन्दुक बरामद
शुक्रबार, २८ मङ्सिर २०८१, १२ : १९
धनकुटा । धनकुटामा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ गढी जंगलबाट बिहीबार राति प्रहरीले २ थान भरूवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण