नेपाल प्रिमियर लिग क्रिकेट
एनपीएल फाइनलको सबै टिकट बिक्यो
शुक्रबार, ०५ पुस २०८१, १५ : १२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबार तय भएको फाइनल खेल प्रत्यक्ष हेर्नका लागि सबै टिकट बिक्री भएको छ ।
टिकेटको जिम्मेवारी पाएको खल्तीले सबै टिकट विक्री भइसकेको जानकारी दिँदै त्रिवि क्रिकेट मैदानमा फिजिकल पनि टिकट विक्री नहुने भएकाले सुरक्षाका लागि घरमै बसेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न अनुरोध गरेको छ ।
फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण