श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि भन्ने चिन्ता भयो : सांसद केसी
सोमबार, ०८ पुस २०८१, १५ : ३५
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि भन्ने ठुलो चिन्ता रहेको बताएका छन् । सोमबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि हैन कानुनले के भन्छ भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सांसद केसीले लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउ समेत गरेका छन् । उनले भने, ‘सभापतिको श्रीमतीको पक्राउ जारी भएको हो, सभापतिलाई हैन होला । सभापतिलाई यसमा मुछ्नु राम्रो हैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण