सोधपुछका लागि प्रहरी चौकी पुगे अभिनेता अल्लु अर्जुन
मङ्गलबार, ०९ पुस २०८१, १२ : २९
नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुन मंगलबार हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका छन् । सन्ध्या थिएटरमा उनको फिल्मको विशेष शोको समयमा भएको भागदौड र महिलाको मृत्यु सम्बन्धमा हैदरावाद प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो ।
यसै मामिलालाई लिएर अल्लु अर्जुनको घर बाहिर तोडफोड भएपछि पनि उनको घरमा सुरक्षा बढाइएको छ । प्रदर्शनकारी आइतबार उनको घरबाहिर पुगेका थिए ।
उनको घर बाहिर राखिएको गमला र अन्य सामान तोडफोड गरिएको थियो । यस घटनाको तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण