क्रिसमस
क्रिसमस ‘इभ’मा झुम्यो पोखरा, तस्बिहरु
मङ्गलबार, ०९ पुस २०८१, २० : ४८
पोखरा। क्रिसमस ‘इभ’मा पर्यटकको राजधानी पोखरा झुमेको छ । बुधबार २५ डिसेम्बरमा क्रिसमस पर्व मनाइन्छ । क्रिसमसको अघिल्लो रातमा क्रिसमस ‘इभ’ मनाइँदै छ ।
क्रिसमस ‘इभ’को दिन पोखराको लेकसाइड क्षेत्रमा मानिसहरूको चहलपहल बढेको हो । मानिसहरू पोखराको लेसाइडमा मनोरञ्जन केन्द्रका रूपमा रहेका क्लब र रेष्टुरामा पुगेर क्रिसमस ‘इभ’ मनाइरहेका छन् ।
_65XwFdDrbx.jpg)
_2Umd2Kk9c0.jpg)
_gmJDsiIHFl.jpg)
_C9nmQFH8zD.jpg)
_cT01pieYiW.jpg)
_qEvepfuQuR.jpg)
_pYYNU5uGb1.jpg)
_5rnNLInayn.jpg)
_cQUMBRu1PK.jpg)
_xIEtKyt9yy.jpg)
_cxFzkEkTFE.jpg)
_7qmzcjCqzr.jpg)
_Lk0s3EFbdZ.jpg)
_82Ait5lrP3.jpg)
_sw8LLzdb14.jpg)
_IHnFkbreCX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण